कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो । मुख्यमन्त्री केदार कार्कीले...

दार्चुलापरि ४.८ रेक्टर स्केलको भूकम्प गयाे

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज बिहान ९ बजेर २६ मिनेटमा ४.८...

मारुती सिमेन्ट्स लिमिटेडले आईपीओ ल्याउने

काठमाडौं ।  मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ ल्याउने भएको छ। प्रिमियममा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न मारुती सिमेन्ट्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक...

इजरायलमा मारिएका दश मध्ये थप पाँचजना नेपाली विध्यार्थीको शव प्राप्त

काठमाडाैं । हमास समूहको आक्रमणमा निधन भएका दश नेपाली विद्यार्थीमध्ये पाँचजनाको शव इजरायल सरकारले आइतबार तेलअभिभस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको छ । घटनामा निधन भएका थप पाँचजनाको शव प्राप्त हुने क्रममा रहेको नेपाली राजदूतावासले जनाएको...

खोकनामा रुद्रायणी देवीनाच प्रदर्शन १२ वर्षे मेला सुरु

काठमाडाैं ।  हरेक १२ वर्षमा लाग्ने ललितपुर महानगरपालिका–२१, खोकनाको रुद्रायणी देवीको मेला सुरु भएको छ । आइतबार सुरु भएको मेला अवधिभर जात्रा, देवीनाच प्रदर्शन गरिन्छ । जात्राबारे जानकारी दिन आइतबार ललितपुरको खोकनामा आयोजित पत्रकार सम्मेलनमा वडा...

आजदेखि नयाँ नोट सटही सुविधा सुरु

काठमाडौं । दसैँ तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैङ्कले जनाएको छ ।...

चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा

सुदूरपश्चिम ।  काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौं–नयाँ दिल्लीको हवाई...

बीचबजार चोकमा शंखधर साख्वाको सालिक

  धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा  राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक राखिएको छ । सालिकसँगै सर्वसाधारणका लागि कलात्मक ढुंगेधारा निर्माण गरिएको छ । स्थानीय दाताहरूबाट सङ्कलित रकमको सहयोगमा स्थापना गरेको धारा र सालिकको नीलकण्ठ...

स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट

काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् । आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट...

शुभकामना आदानप्रदान चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

काठमाडौं । नजिकिदै गएको चाडपर्वकाे अवसरमा आदान प्रदान तथा चंगा चैट प्रतियोगिता खुल्लामञ्चमा असोज २८ गते भएको छ । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी एवम् अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी, राष्ट्रिय युवा संघ...

RECENT POSTS

HOT NEWS