उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

म्याग्दी । मुस्ताङका नेपाल-चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु...

मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने

काठमाडौं । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको...

योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि इजलासमा सुनुवाइ हुने

काठमाडौं- चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमाथि बिहीबार पूर्ण इजलासमा सुनुवाइ हुने भएकाे छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।रिटको...

प्रधानमंत्रीलाई ब्यावशायीहरुको खबरदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लखेटेर अर्थतन्त्र नचल्ने उल्लेख गर्दै अहिले देखिएको आर्थिक मन्दी सुधारका लागि छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल समेत...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

उदयपुर ।  त्रियुगा नगरपालिक-१४ स्थित सडकमा मिर्चैया मारुती सिमेन्ट उद्योगबाट सिमेन्ट बोकी खोटाङतर्फ जाँदै गरेको स.१ ख ७१२ नम्बरको टिपरमा गएराति आगलागी हुँदा टिपर र टिपरमा रहेको करिब १ सय बोरा सिमेन्ट पूर्णरूपमा जलेर...

ग्लोबल बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ) लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । बैंक र जीसीपीएफबीच सहमति पत्रमा सम्झौता भइसकेको छ । याे ऋणले कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि...

बढ्याे सुनचाँदीको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । बिज्ञापन नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक...

नेपाली भूमि कालापानीमा मोदीको भ्रमण , नेपालीलाई प्रबेश निषेध

दार्चुला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको...

एसियन्स गेम्समा पदक विजेता खेलाडीसँग प्रधानमन्त्रीकाे भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियन्स गेम्समा पदक जितेका नेपाली खेलाडीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा करोतमा रजत पदक जितेकी एरिका गुरुङ र काश्य पदक जितेका महिला कबड्डी टिमका सदस्यहरु...

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन ढिलाइ हुने

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव...

RECENT POSTS

HOT NEWS