६८औं प्रहरी दिवशको अवसरमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण
सुनसरी । ६८औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको छ ।
प्रदेश संघकी अध्यक्ष श्रीमती...
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्याे
काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
धनुषा । नगराईन नगरपालिका-४ बस्ने रबिन्द्र राउत, देबेन्द्र राउत र अजय राउत समेत तीन भाइको संयुक्त पक्की घरमा पुरी पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भई बिहीबार बिहान आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन तथा अन्य...
उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।
काठमाडौँ ग्रिड महाशाखा...
अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पर्न सफल भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध जारी खेलमा अन्जनले नेपालको लागि किर्तिमानी गोल गरेका हुन्। याेसँगै खेल १–१...
विद्यालय शिक्षा विधेयकमा १ सय ६५ वटा संशोधन प्रस्ताव दर्ता
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा १ सय ६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि...
कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा
काठमाडाैं । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक भएकाे छ । लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६...
सम्पत्ति शुद्धीकरण प्रतिवेदन संसदमा पेस
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले...
सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । बुधबार ५.१६ अंकले बढेर १८९४.७६ को विन्दुमा बन्द भएको नेप्सेमा बिहीबार पुनः गिरावट भयो । बिहीबार...
सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी
काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको छ । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन् ।
नेताहरुका अनुसार असोज...
























