सुन तस्करी प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो ।
राज्यलाई लाभ...
‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’
जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको...
इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने
काठमाडौं। आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किनेछ ।
परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल...
नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ
नवलपरासी पश्चिम । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ...
बझाङमा मध्यरातमा पुन : भूकम्पको धक्का
O
मष्टा । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति...
पुनर्संरचनाको माग गर्दै कर्मचारीले दिए धर्ना
काठमाडौं । नेपाल स्टक एच्सचेञ्जको पुनर्संरचनाको माग गर्दै कर्मचारीले धर्ना दिएका छन् ।
बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।
नेप्से कर्मचारी संघको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी...
२७ औं वर्ष प्रवेश गरेको बुद्ध एयरले नयाँ जहाज भित्राउने घोषणा
काठमाडौं । स्थापनाको २६ वर्ष पूरा गरेर बुधबारदेखि २७ औं वर्ष प्रवेश गरेको बुद्ध एयरले नयाँ जहाज भित्राउने घोषणा गरेको छ । अहिलेसम्म २ करोडभन्दा बढी यात्रु उडाइसकेको कम्पनीले अक्टोबर महिनाभित्रै आफ्नो १७ औं...
गैरीगाउँ हत्या प्रकरण अनुसन्धान सकियाे
काठमाडौं । काठमाडौं महानगरपालिका- २ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ।
अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। व्यक्तिगत...
सन् २०२६ काे विश्वकप खेलेर मात्रै रोनाल्डोले सन्यास लिने
एजेन्सी । विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने सन् २०२६ अगाडी सन्यास लिने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कुनै योजना छैन।
सन् २०२६ मा हुने विश्वकपमा सहभागी भएपछि मात्रै फुटबलबाट सन्यास लिने रोनाल्डोले योजना...
धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था जिनेसोगले आयोजना...

























