लाओसविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अलवर्टो ऐनिसले बुधबार २३ सदस्यीय टिमको घोषणा गर्नुभएको हो...
सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ बाँडफाँट
काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले आज असोज २४ गतेका दिन गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर बाडेको हो ।
यसरी बाँडफाँट...
माइतीघरमा रिगललाई जेल चलान गर्न माग गर्दै आन्दोलन
काठमाडौं । महिला अधिकारकर्मीले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन्। बुधवार महिला अधिकारकर्मीले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन...
ढोरपाटनमा निजी लगानी आउने आशा
गलकोट (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन ।
“ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक-पटक आउनुभयो, तर...
खराब मौसमका कारण मन्थली-लुक्ला उडान पाँच दिनदेखि ठप्प
मन्थली (रामेछाप) । खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
नागरिक...
भाउजू ‘म मरे’ भनेर मेसेज गरेका थापा सधैंका लागि संसारबाट भए बिदा
डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल...
इजरायलमा नेपालीको उद्धारका लागि जहाज पठाउने
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जान लागेको हो ।
दुबईलाई ट्रान्जिट बनाएर...
अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड
काठमाडौं । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
सरकारले विजयादशमी, शुभ दीपावली तथा...
सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान
काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका प्रस्थान गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय सङ्घको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक...
मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान : मन्त्री बस्नेत
केदार तिमल्सिना
काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ । धुलिखेल अस्पतालमा बुधबार आयोजित स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै मन्त्री...
























