इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना
जेरुसेलम । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।
“मृत्यु हुनेको सङ्ख्या एक...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सुनसरी । ईटहरी उपमहानगरपालिका-३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटा घर भएका २६...
निमा एकेडेमीले प्राविधिक कार्यक्रम आयोजना गर्ने
काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कदमअन्तर्गत...
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।
राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन...
प्रशान्त महासागरबाट अस्ट्रेलियाली युवकको उद्धार
काठमाडौं । प्रशान्त महासागरबाट अधिकारीहरूले एक अस्ट्रेलियाली युवकको उद्धार गरेका छन् । आफैँले बनाएको घरेलु डुंगा खियाउँदै १५ महिनाको अवधिमा प्रशान्त महासागर तर्ने सुर कसेर २४ वर्षका टम रबिनसन नाम गरेका युवा डुंगा यात्रामा...
समाजवादी पार्टीप्रति जनताको भरोसा बढ्दै गएको छ : अध्यक्ष नेपाल
दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत मंगलबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...
डेंगु संक्रमण नियन्त्रणमा
काठमाडौं । डेंगु भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३ गतेसम्म०मा घटेको पाइएको हो...
आज अन्तर्राष्ट्रिय बालिका दिवस
काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ...
आम जनता पार्टीमा रास्वपा चितवनको पूर्व सभापति सापकोटा प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्व जिल्ला सभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन्। सापकोटा बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आमजनता पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई पार्टी अध्यक्ष तथा पूर्व...
सुन्धारा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प
काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३...

























