करणी गरेकाे आरोपमा एस पार्टीका नेता पक्राउ

वालिङ । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको...

राप्रपाले मोटरसाइकल र्‍याली निकाल्याे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राजतन्त्रको पक्षमा राप्रपाले बबरमहलदेखि नारायणहिटीसम्म मोटरसाइकल र्‍याली गरेको हो । बबरमहलबाट शुरू भएको र्‍याली त्रिपुरेश्वर हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयसम्म अघिसम्म पुगेको थियो...

नेपाली क्रिकेट टोली चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाँदै

काठमाडौं । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको...

मृत अवस्थामा फेला

काठमाडौं । कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २०...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कञ्चनपुर बेदकोट नगरपालिका-१ घर भएका ३४ वर्षीय उद्धव बोहरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका-१ हात्तीथलामा हर्क बहादुर खडायतलाई २०८० कात्तिक २८ गते उद्धव लगायतका व्यक्तिहरुले...

अवैध लागूऔषध गाँजा २२ किलोग्राम सहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA...

राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक चरणमा ३० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नव नियुक्त प्रमुख प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि...

सेयर काराेबारमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको...

विश्वकप विजेता बुफाेन नेपाल आईपुग्याे

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलरक्षक जियालुजी बुफोनो आइतबार नेपाल आइपुगेका छन् । केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टका रुपमा सहभागी हुन आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले केही दिनअघि केपी ओली कप...

वर्षा  हुँदा किसानलाई राहत

जुम्ला ।  शुक्रबार बिहानैदेखि हिमपात र वर्षा  हुँदा यहाँका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । उच्च ठाउँमा एक फिट जति...

RECENT POSTS

HOT NEWS