महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा  । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला...

लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार लङ मार्च-२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू-उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ । लङ मार्च-२ सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो । यसलाई चाङ्ग झेङ्ग २सी (सीजेड-२सी) पी पनि भनिन्छ...

मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकको विरोधमा प्रदर्शन गरेको छ। बिहीबार राजधानी काठमाडौंको माइतीघर मण्डलामा सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टरले...

एभरेष्ट बैंककाे १३१औँ शाखा औपचारिक उद्घाटन

पाँचथर ।  एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको फिदिम नगरपालिका–१ पाँचथरमा १३०औँ फागुन ८ गते र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका–४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई अत्याधुनिक...

महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्वजानिक (भिडियो सहित)

काठमाडौं  । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी...

राष्ट्र बैंकका गभर्नर अधिकारी पाँच वर्षे कार्यकाल बिताएर २५ चैतमा घर फर्किंदै

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल बिताएर २५ चैतमा घर फर्किंदैछन् । राष्ट्र बैंकबाट बिदा हुन लागेका गभर्नर अधिकारीले मंगलबार चालू आर्थिक वर्ष ०८१-८२ को दोस्रो चौमासिक समीक्षा सार्वजनिक गर्ने भएका छन् । राष्ट्र...

महाशिवरात्रि पर्व मनाइदै

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व...

२९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु हुने भएकाे छ । सम्मेलन फागुन १७ गतेसम्म  जारी रहनेछ । करिब २० देशबाट प्रतिनिधत्व रहने उक्त सम्मेलनको...

सामान्य अंकले बढेर नेप्से बन्द

काठमाडौं ।  साताकाे तेस्राे दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा पुगेको थियो।...

नेपाल र म्यानमारबीच फाइनल खेल हुँदै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि...

RECENT POSTS

HOT NEWS