नजिकिएकाे दशैं ध्यानमा राखी अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ सोमबारदेखि खुला भएको छ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने यातायात व्यवस्था...
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक बाेलाइयाे
काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाउनुभएको छ।
सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा...
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग विरूद्व प्रदर्शन
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २२ गते दिउँसो राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग...
इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली...
इजरायलमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी, गाजामा ४१३ को मृत्यु
गाजा/जेरुसेलम । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई...
राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु ढिलै भए पनि बुझ्ने कोशिस : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोवल बढ्ने आशा जगाएको बताउनुभएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघले आइतबार आयोजना...
नेपालगञ्जमा ‘कर्फ्यु’ खुकुलो बनाइयाे
नेपालगञ्ज । नेपालगञ्जको जनजीवन सामान्य हुँदै गएको छ। उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएको स्थानीय प्रशासनले जनाएको छ।
यही असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने...
जय नेपाल र बिपीलाई सम्झाउने बस्ती
महोत्तरी । जय नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत (अतिथि) हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि अभिवादन शिष्टाचार निर्वाहमा ‘जय नेपाल’ जिब्रोमै झुण्डिएको छ । बोलिने भाषा नेपाली,...
मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी
काठमाडौं । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथाशक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।
साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र...
हमास आक्रमणमा १० नेपालीको मृत्यु
काठमाडौं । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको छ । आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको टिपोट परराष्ट्र मन्त्रालयले तयार पारेको छ । तर औपचारिक जानकारी बाहिर भने परराष्ट्र...

























