नेप्से परिसूचकमा ठूलो अंकको गिरावट

आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ठूलो अंकको गिरावट देखिएकाे छ । आइतबार नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले तल झरेको छ । यो गिरावटबाट नेप्से परिसूचक १९२१ दशमलव २४ बिन्दुमा तल झरेर अडेको...

आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय ताकियाे

काठमाडाैं । आफ्नो खातामा रकम नभई चेक काट्नेलाई २ वर्षसम्म कैद सजाय गर्न सकिने प्रस्ताव गरिएको छ। संसदमा असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय विधेयक २०८० मा यस्तो प्रस्ताव गरिएको हो। यसरी चेक...

धार्मिक सद्भाव खल्बल्याउने काम भएकोले अब तुरुन्त बन्द गर्नुपर्छ : रामहरि खतिवडा

काठमाडौं ।  कांग्रेस सांसद तथा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केही व्यक्ति तथा पार्टीले धर्मका नाममा राजनीति गरेर धार्मिक सद्भाव खल्बल्याउने काम भएको जनाएका छन् । उनले त्यसरी धार्मिक सद्भाव खल्बल्याउने...

एसियाडमा नेपाललाई १७ वर्षपछि दुई पदक

काठमाडाैं । हाङझाउ एसियाडको औपचारिक समापन आइतबार साँझ हुँदैछ। त्यसअघि मेडल इभेन्टका सम्पूर्ण खेलहरू सकिएका छन्। यो पटकको एसियाडमा आयोजक चीनले कीर्तिमानी प्रदर्शन गर्दै एकै संस्करणमा २ सय स्वर्णको संख्या पार गरेको छ। त्यसोत...

खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

लमजुङ । क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको...

रकम हिनामिना गरेको अभियोगमा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित सात जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रदेशमन्त्री विजय...

दलित समुदायलाई आरन चलाएर जीविका चलाउनै मुस्किल

कञ्चनपुर । बेदकोट नगरपालिका–३ का डम्बर ताम्राकारलाई आरन चलाएर जीविका चलाउन गाह्रो भएको छ । आरन चलाएर निर्माण गरिने धातुका वस्तु बिक्री हुन छाडेपछि उनलाई जीविका चलाउन गाह्रो भएको हो । आरनबाट जीविका चलाउन गाह्रो...

समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा आयोजित समाजवाद जागरण अभियान तीन प्रदेशमा सम्पन्न भएको छ । यही असोज १४ गते काँकडभिट्टाबाट सुरु गरेको अभियान कोशी, मधेस र बागमती प्रदेशमा सम्पन्न भएको हो । पार्टीले...

इजरायलमा कार्यरत नेपाली विद्यार्थीहरु स्वदेश फर्किने इच्छा

चितवन । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किन चाहेका छन् । अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदिओस् भन्ने उनीहरुको...

चीन-नेपाल र भारत बीच विकासको त्रिदेशीय साझेदारी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल र भारतको बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन्। आइतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले...

RECENT POSTS

HOT NEWS