हमासले गरेको आक्रमण निकै तनावपूर्ण
एजेन्सी । इजरायलमा हमासले गरेको आक्रमण र त्यसपछि इजरायलको प्रतिक्रियापछि स्थिति निकै तनावपूर्ण बनेको छ। प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो।
पछिल्लो चौबीस घण्टामा घटनाक्रमहरू तीव्र रूपमा परिवर्तन...
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ‘भर्चुअल’ बकपत्र सेवा
जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला इजलासले अब ‘भर्चुअल’बाट बकपत्र सेवा सुरु गर्ने भएको छ । यही असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादनमा प्रविधिलाई कार्यान्वयनमा ल्याएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले...
सुल्झिएन प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवाद
कपिल ज्ञवाली
सिद्धार्थनगर । नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवादका कारण रुपन्देहीका उद्योगी थप त्रसित भएका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि प्राधिकरणले सूचना निकालेपछि आफूहरू थप तनावमा परेको उनीहरूको गुनासो छ ।
बुटवल–भैरहवा...
२०३४ को फुटबल विश्वकप आयोजना गर्न साउदी अरेबियाको दाबेदारी
काठमाडौं । साउदी अरेबियाले २०३४ को विश्वकप आयोजना गर्न आफ्नो दाबेदारी पेश गरेको छ । फिफाले एशिया र ओशियान क्षेत्रका देशहरुलाई २०३४ को विश्वकप आयोजना गर्ने प्रस्ताव पेश गर्न आव्हान गरेको केहि मिनेटमा नै...
इजरायल आक्रमणमा नौ नेपाली घाइते, दुई जनाको अवस्था गम्भीर
काठमाडौं । इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
समाचार एजेन्सीहरूका अनुसार...
जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र
काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्।
बिहीबार दिउँसो २ बजेको उडानमार्फत...
चेक बाउन्स अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने
काठमाडौं । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि...
पोग्बा चार वर्ष निलम्बन हुनसक्ने
एजेन्सी । युभेन्टस र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको ‘बी’ नमूनामा पनि टेस्टोस्टेरोन भेटिएको पुष्टि भएको छ ।
सन् २०१८ को विश्वकप विजेता म्यानचेस्टर युनाइटेडका ३० वर्षीय पूर्व खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको छ ।
इटालियन एन्टी...
क्यान्सरपिडित विकास महर्जनद्वारा उपचारका लागि सहयोग गर्न अनुराेध
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १८ नरदेवी, तुंछेँगल्लि निवासी विकास महर्जनद्वारा Abdominal Rectum क्यान्सर राेग लागेकाले उपचारत छन् ।
करिब एक बर्षदेखि Abdominal Rectum क्यान्सर राेग विरुद्व लडिरहनु भएकाे ४३ बर्षिय विकास महर्जन अहिले काठमाडाैं...
यी स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं / शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा...

























