“सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०”  भव्यताका साथ सम्पन्न

काठमाडौं  । काठमाडौं उपत्यकामा साताव्यापी सञ्चालित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह - २०८०” शुक्रबार एक कार्यक्रमका बिच समापन भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय...

नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले शुक्रबार यसको घोषणा गरेको हो। महिला उत्पीडनविरूद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षाबारे योगदान गरेको भन्‍दै...

क्रिकेटर करन केसी र सोमपाल कामी आईएमई ग्रुपको ब्राण्ड एम्ब्यासडर

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच  रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २...

बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य

भक्तपुर । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताउनुभएको छ । ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा...

लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने

गोरखा  ।  तीन वर्षयता रोकिएको लिगलिगे दौडले यस वर्षदेखि निरन्तरता पाउने भएको छ । ११ औं संस्करणको ‘लिगलिगे दौड’ कात्तिक १ गते हुने आयोजक लिगलिगकोट विकास अभियानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । कोभिड महामारीका कारण...

आज विश्व मुस्कान दिवस, के छन् मुस्काउनुको फाइदा ?

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन...

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

काठमाडौं। चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित...

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि तथा पर्यटन मेलाको तयारीमा जुुटिसकेका...

नेपालले विश्वकप फुटबल छनाैटको पहिलाे खेल लाओससँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो...

वास्तु शास्त्रको अध्ययन तथा अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने

काठमाडौं । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ । दुवै देशका विद्वान्लाई सहभागी गराएर नेपालमा आयोजना गरिएको छ हप्ते गोष्ठी समापनका अवसरमा शनिबार...

RECENT POSTS

HOT NEWS