प्रधानमन्त्रीद्वारा भूकम्प प्रभावित क्षेत्र बझाङको निरीक्षण

बझाङ । भूकम्प प्रभावित क्षेत्र बझाङको निरीक्षण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली बझाङ पुगेको छ। प्रधानमन्त्री दाहालसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद पनि बझाङ पुगेका छन्। उनीहरु...

शिक्षा विधेयकले शैक्षिक समस्या समाधान गर्दैन : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विद्यालय शिक्षा विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन् । अध्यक्ष साहले संसदमा पेस गरिएको सो विधेयकले मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने भएकाले...

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी प्रदेश, कर्णाली, खुला

काठमाडौं ।  राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कूल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक...

बझाङमा चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प

काठमाडाैं । बझाङमा भूकम्पपछि चार दिनमा तीन सयभन्दा धेरै साना ठूला परकम्प गएका छन् । चैनपुर केन्द्रबिन्दु भएर गएराति पनि दुई वटा परकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार...

जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला

  सर्लाही । सर्लाहीको लालबन्दीमा पहिलो पटक जापानिज इन्सेफ्लाइटिसका सङ्क्रमित फेला परेका छन् । नगरपालिकाको उत्तरी भेगस्थित वडा नं. १६ परवानीपुर भोर्लेनीमा १४ वर्षका एक बालकमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टी भएको हो । बालकको अहिले पाटन अस्पताल,...

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो ।...

माडीमा जङ्गली हात्तीको आतङ्क

चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् । विगत तीन...

संघीय निजामती विधेयकमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा रोक

काठमाडौं । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै शुक्रबारदेखि स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि अधिकांश स्थानीय तहका कर्मचारीहरुले नियमित काम...

सुनचाँदीको मूल्य स्थिर

 काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७ हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख ६ हजार ८...

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

सुर्खेत (छिरुन्चु) ।  तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका  श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो ।...

RECENT POSTS

HOT NEWS