दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ
काठमाडौं। दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।
अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ...
विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात
काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले ।
जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएकाे न्युजिल्यान्डले...
नेपाल वायुसेवा निगमका दुई जना मेनेजरलाई कारबाही
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ ।
नेपाल एयरलाइन्सको नाइनएन–एकेएक्स विमानको मर्मत जाँचमा लापरवाही गर्ने ‘ड्यूटी...
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले...
प्रधानमन्त्री ‘प्रचण्ड’ र भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूबीच भेटवार्ता
काठमाडौं । भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीहरूले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न भएको छलफलमा उहाँहरूले सरकारी कामकाजको भाषासम्बन्धी भएका सिफारिसमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस...
आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट
एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।
केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए ।
उत्तर प्रदेश...
ग्लोबल बैंक तथा वैकल्पिक कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ ।
बुधबार उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...
अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण
बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन...
गैर कानुनी रूपमा स्थापना गरिएकाे छायाँदेवी कम्प्लेक्सबारे अन्तर्राष्ट्रिय चासो बढ्दै
काठमाडौं । पुरातात्विक ऐतिहासिक कमलपोखरी माँसेर बनाइएको छायाँदेवी कम्प्लेक्सबारे अन्तर्राष्ट्रिय चासो बढेको छ । संयुक्तराष्ट्रसंघको सम्पदा हेर्ने निकायदेखि मानवअधिकार, आदिवासीको हक अधिकारमा सक्रिय प्रतिष्ठित संस्थासम्म यसबारे तथ्यसहित उजूरी परेपछि अध्ययन भएको छ । अध्ययनपश्चात् छायाँदेवी सेन्टरका नाममा...
नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हटछ : पर्यटनमन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू)कोसुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री किरातीले ईयूको प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा...

























