अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगाे निभाउन अग्नि नियन्त्रकहरूलाई व्यस्त...

सवारी दुर्घटनामा २० वर्षीय युवाको मृत्यु निधन, २ गम्भीर घाइते

दमक । झापामा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० स्थित माइधारमा भएको सवारी दुर्घटनामा परी झापा गाउँपालिका–३ सिमलवारी बस्ने २० वर्षीय भवेश श्रेष्ठको...

राष्ट्रिय सभा बैठक : बजार अनुगमन गर्न सांसदको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ । आजको बैठकको शून्य समयमा सांसद उदयबहादुर बोहराले भन्नुभयो “दसैँ, तिहार र...

नयाँ बसपार्कको टिकक काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसे

काठमाडौं । दशैँ नजिकिएसँगै घर जानका लागि काठमाडौंको नयाँ बसपार्कको टिकक काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसेका छन् । तर दशैँ आउन करिब १० दिनमात्र बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्नतर्फ चासो...

पूर्वप्रधानमन्त्री ओलीले सदनमा गरेको लामो सम्बोधन गरेकाले आलोचना

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गरेको लामो सम्बोधनको बिहीबार पनि आलोचना भएको छ। माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वप्रधानमन्त्रीका रुपमा ओलीलाई प्राप्त असीमित समयको दुरुपयोग भएको बताइन्। मंगलबारको बैठकमा ओलीले झन्डै २ घण्टा...

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

गण्डकी । सोह्र श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा...

एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान

हान्झाउ । चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१...

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राय परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका हुन् । चिनियाँ भूमिबाट नेपालमा...

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्ष कैद तीन लाख जरिवाना

कपिलवस्तु । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष कैद र तीन लाख रुपियाँ जरिवाना गराउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गर्न वा शारीरिक रूपमा...

दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको...

RECENT POSTS

HOT NEWS