यीन तीन वैज्ञानिकले रसायनशास्त्रतर्फको नोबेल पुरस्कार पाउने

काठमाडौं । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले बुधबार वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने...

कर्णालीमा सुपथ मूल्य पसल चलाउन निर्देशन

काठमाडौं । संसदीय समितिले कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा पनि सुपथ मूल्य पसल चलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले नुन, चिनी, चामल, दाल लगयातका अत्यावश्यक वस्तुको पर्याप्त व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको...

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज...

बानी बेहाेरा राम्राे भएका कैदीले कात्तिक १ देखि जेलबाहिर बस्न पाउने

काठमाडौं । सरकारले चालचलन राम्रो भएका कैदीलाई जेल बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ मा एक वर्षभन्दा बढी कैद सजाय पाई कैद सजायको...

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौं । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।  आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते...

सभामुख घिमिरे र अष्ट्रेलियाका सभामुख डिकबिच भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटघाटमा संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको हो । नेपाल र अष्ट्रेलिया लोकतान्त्रिक मुलुक...

धार्मिक हिंसा बढ्दै गएपछि सरकारले सुरक्षा परिषद्को बैठक बाेलायाे

काठमाडौं ।  पछिल्लो केही समययता देशका विभिन्न क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक हिंसा बढ्दै गएपछि सरकारले सुरक्षा परिषद्को बैठक बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यतिबेला सुरक्षा परिषद्को बैठक जारी रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

बलेवा । प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको...

पशु संरक्षणमा चुनौती

दोधारा चाँदनी (कञ्चनपुर) ।  जनावरहरूको संरक्षण गर्नाका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा विश्व पशु दिवस मनाइन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलन...

पचास करोडसम्मको विदेशी लगानी स्वचालित मार्गबाट

काठमाडौं । सरकारले मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५०...

RECENT POSTS

HOT NEWS