भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल
काठमाडाैं । भाषा सम्वन्धि विधेयकका बारेमा प्रदेश मन्त्री र सांसदहरुसंग छलफल बाग्मती प्रदेशमा संस्कृति पर्यटन तथा सरहकारी मन्त्री पुकार महर्जनले प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयनका लागि बनेको राष्ट्र भाषा...
गोरखामा आमाको नामबाट नागरिकता
गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ ।
सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा...
नेपालगञ्ज उपमहानगरपालिकामा जारी निषेधाज्ञा यथावत्
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी...
प्रभु बैंकले डिजिटल बैंकिङलाई थप सहज बनाउन अडियाे डिभाइसको सुरुवात
काठमाडौं । प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकको क्यूआर कोड...
पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ ।
गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रूपमा गरेको अनुगमनका...
लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित पक्राउ गर्न सफल भएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय...
महिला कबड्डीमा नेपालले कांस्य पदक जित्याे
काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ।
महिला कबड्डी अन्तर्गत बुधबार बिहान भएको समूह ‘बी’ को अन्तिम खेलमा इरानले बंगलादेशलाई ५६–१६ ले हराएसङ्गै नेपालले कास्य पदक...
फड्के किराको प्रकोप : धानबालीमा व्यापक नोक्सानी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ ।
सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात...
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल
चितवन । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो ।
महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण वर्ष अन्तर्राष्ट्रिय समन्वय...
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ...
























