सुनको मूल्य छ हजार घट्यो
काठमाडौं । बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी...
नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्छ : राप्रपा नेता हमाल
काठमाडौं । राप्रपा नेता रवि किरण हमालले नेपाल अब पृथ्वीनारायण शाहको पालाको मान्यता भन्दा माथि उठ्नुपर्ने बताएका छन् ।
राप्रपा, अन्तर्राष्ट्रिय सम्बन्ध विभागद्वारा आयोजित 'नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य' विषयक विचार गोष्ठी कार्यक्रममा...
वरिष्ठ गायिका दिलमाया खातीको निधन
काठमाडौं । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएकाे हाे।
सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा...
पाकिस्तानसँगको खेलअघि एक स्पेसल इभेन्ट आयोजना गर्ने
काठमाडाैं । एकदिवसीय विश्वकपको उद्घाटन समारोहका लागि ४ अक्टोबर अर्थात आज अन्तिम तयारी गरिएको थियो। तर एकाएक बिसिसिआईले उद्घाटन समारोहको आयोजना नगरिने जनायो। बिसिसिआईको यो घोषणाले धेरैलाई आश्चर्यमा पार्यो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमा तय भएकाे...
श्रीनिवासाचार्य आश्रमबाट पक्राउ
काठमाडाैं । आफैँलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट पक्राउ परेका छन्।
सुनसरी प्रहरी कार्यालयका अनुसार विवादास्पद अभिव्यक्ति दिएका श्रीनिवासाचार्यलाई प्रहरीले बराह क्षेत्रको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गरेको हो...
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच...
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहनेछ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले...
नयाँ अंकुर
- अर्जुन महर्जन, कीर्तिपुर
धोंगी तन्त्रका धोंगहरू अचाक्लि भए,
धोंगहरू चाख्दा चाख्दै
धोंग नै मिठो र गुलिया भई दिए ।
धोंगीले मचाएको धोंगको महाजात्रामा
मचिमचिएर धोंगका झोले भई दियौं,
धोंगका रमिते भई दियौं
आज सम्म अहिले सम्म हो पक्कै पनि हो,
नयाँ...
खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु
हिले । खाद्यमा नागरिकको पहुँच सुनिश्चित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिकाले खाद्यअधिकार तथा कृषि रणनीतिक योजना बनाउन सुरु गरेको छ । साँगुरीगढी गाउँपालिका र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजना र विश्वखाद्य कार्यक्रम र संयुक्त राष्ट्र सङ्घको...
पूर्वाधार निर्माणलाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको सुझाव
रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्रतिनिधिमाझ सुझाव राख्नुभएको छ ।
जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै...

























