हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध

मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिराका कारण  हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् । पहिराका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि...

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

जनकपुरधाम, असोज  १७ गते ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष...

भूकम्पमा परी एकदर्जन भन्दा बढी मानिसहरू घाइते

काठमाडौं । बझाङमा गएको भूकम्पमा परी एकदर्जन भन्दा बढी मानिसहरू घाइते भएका छन् । मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्नेच्युड, दिउँसो ३ः०६ बजे जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर गएको...

इन्द्रजात्रा हेर्न गएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं । काठमाडौंको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा जात्रा हेर्न गएका किशोरको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो । गएराति जात्रामा झगडा हुँदा...

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिवद्धता

धादिङ । माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् ।  गजुरी गाउँपालिका–२स्थित मलेखुको मजुवा बजारका होटल तथा माछा पसलेहरुले अब आइन्दा...

कृषकको धानमा समस्यै समस्या

चितवन । यहाँ लगाइएको धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो । यस्तै पूर्वी चितवनमा फड्के...

विद्युत् नपुगेको छेन्तुङमा सोलार ऊर्जा

बागलुङ । ढोरपाटन उपत्यकाको चारैतिर घना जङ्गल, तलपट्टी उत्तरगङ्गा र मध्यभागमा छ, छेन्तुङ गाउँ । प्राकृतिक सुन्दरताले भरिएको छेन्तुङ अहिले पनि अन्धकारमै छ । छेन्तुङलाई पर्यटकीय गन्तव्य मानिए पनि विद्युत्लगायत अन्य पूर्वाधार गाउँलाई छुन सकेको...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न...

ललितपुर उद्योग वाणिज्य निर्वाचनमा रुपकमान महर्जनको जीत पक्का

काठमाडाैं ।  हस्तकला, उद्योग र व्यापारको केन्द्रको रुपमा रहेको ललितपुर जिल्लाको उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको सरगर्मी बढिरहेको बेला जितहारका अनुमानहरुले पनि बजार पिटिरहेका छन् । यसैबीच चुनाबी मैदानमा देखिएका तीन प्यानलहरुले आआफुलाई जीतको  दाबेदार...

भूकम्पका कारण बझाङमा दुई जना घाइते

धनगढी । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको...

RECENT POSTS

HOT NEWS