राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद...

सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड

पोखरा । गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सुकमायाको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई...

भोलिदेखि रिले अनसन घोषणा

काठमाडौं । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ ।  नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए...

बझाङको तालकोट आसपास भूकम्पको धक्का महसुस

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ...

गुडिरहेको बसमा एक्काशी आगाे लागेपछि

कपिलवस्तु ।  पुर्व पश्चिम राजमार्ग अन्र्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ दाबाटोमा गुडिरहेको बसमा आफै आगलागी भएको छ। सोमवार राति सवा २ बजेतिर शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा...

अनमोल केसीले एडभान्समा लिएको १० लाख रकम गरे फिर्ता

काठमाडौं ।  अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का लागि लिएको एडभान्स रकम फिर्ता गरेका छन्। चलचित्रकी निमात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर केसीले रकम फिर्ता गरेका हुन्। एडभान्स लिएर काम नगरेर ठगी गरेको भन्दै कटुवालको...

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक

दमक । तीनदिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको...

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्वबैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालू आर्थिक...

नेपालगञ्जमा धार्मिक सदभाव कायम राख्न कर्फ्यु

काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दुहरुको...

११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन्...

RECENT POSTS

HOT NEWS