पत्रकारको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक : प्रेस क्लब अफ इन्डिया

काठमाडौं । भारतको दिल्ली प्रहरीले मंगलबार बिहान समाचार वेबसाइट न्युजक्लिकसँग सम्बन्धित धेरै पत्रकारको घरमा छापा मारेको छ। प्रेस क्लब अफ इन्डियाले भनेको छ, ‘पत्रकार र न्युजक्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ। यस...

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना प्रक्रिया पुनः सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको...

आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घट्याे

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी...

‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाए

काठमाडाैं । पाठेघरको मुखकाे क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार...

बीस निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । सरकारले २० वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसयी तथा कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। सार्वजनिक खरिद अनुमगन...

म्याग्दीको मुख्य सडक अवरुद्ध

बेनी (म्याग्दी) ।  अविरल वर्षाको कारण म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर जिल्लाभित्रका मुख्य सडक अवरुद्ध बनेका हुन् । बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध...

महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन

धुलिखेल ।  बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७...

रजनीकान्तको नयाँ चलचित्र लाल सलाम’ काे पाेष्टर सार्वजनिक

काठमाडाैं । भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र 'जेलर' हालै प्रदर्शन भएको थियो। चलचित्रले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखेको थियो। विश्वभरबाट ६५० करोड भारू कमाउँदै सर्वाधिक कमाइ गर्ने दोस्रो तमिल चलचित्र बनेको छ। यसअघि सन्...

स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्बन्धित निकायबिच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुन थालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य...

नेपालमा मात्रै घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था

काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले...

RECENT POSTS

HOT NEWS