निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन्। मन्त्री गुरुङले कार्यप्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्ट्याएकी...

सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते

दाङ । सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला...

ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

न्युयोर्क । आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो । आज दुई सय ८६...

बङ्गलादेशमा डेंगुबाट एक हजारको मृत्यु

ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेंगुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेंगुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने,...

चिकित्सा विज्ञानतर्फ नोबेल पुरस्कार काेराना विरूद्धको अनुसन्धान गर्ने दुई वैज्ञानिकले पाए 

काठमाडाैं । यसपालिको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले पाएका छन्। नोबेल पुरस्कार समितिले सोमबार वैज्ञानिकहरू क्याटलिन कारिको र ड्रयु वेसम्यानलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको...

त्रिविको स्तर खस्कियाे

काठमाडौं । विश्वभरिका विश्वविद्यालयको प्रतिष्पर्धामा नेपालको सबैभन्दा जेठो तथा सबैभन्दा बढी विद्यार्थी भएको त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्केको पाइएको छ। प्रतिष्पर्धामा सहभागी हुन थालेको वर्ष सन् २०१९ देखि लगातार ८ सयदेखि १ हजारको सूचीमा पर्दै...

सुनको मूल्य लगातार ओरालो

काठमाडाैं ।  नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ...

लागुऔषध भित्र्याउने गिरोह पक्राउ

दमक । झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो । आइतवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र...

गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । सोमबार बिहान गौशालामा साजन हुसेनमाथि चक्कु प्रहार भएको हो । पिके डायग्नोस्टिक सेन्टर सञ्चालन गर्ने हुसेनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको गौशाला प्रहरी...

RECENT POSTS

HOT NEWS