शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको जनाएका छन्। सोमबार ललितिपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो  जनाएका हुन्। उनले लगानी कर्ताको लगानी सुरक्षित...

यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी राजीनामा

काठमाडौं। महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए। महिला प्रहरी...

प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि

काठमाडौं । भूतपूर्व अर्थ सचिव तथा वर्तमान आपूर्ति सचिव मधु कुमार मरासिनीलाई भ्रष्टाचारको आरोप लागेसँगै निलम्वनमा परेका छन् । पछिल्लो समय आरजु राणासँगको सेटिङ गरेर प्रचण्डलाई असफल बनाउन इन्धनको मूल्य बृद्धि गर्न भूमिका खेल्दै...

एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट काठमाडौंमा

काठमाडाैं । अमेरिकी सहयोग परियोजना एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट नेतृत्वको टोली काठमाडौं आएको छ । टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै हिजो साँझ साढे ५ बजे नेपाल आइपुगेको...

सुन गायब पारिएकोविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरीमा सुन गायब पारी चाँदी र तामा प्रयोग भएको ठहर गर्दै संलग्नहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक किलो ४९१ ग्राम, ७१८ मिलिग्राम सुन गायब...

एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग

काठमाडौं । शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आफ्ना माग सम्बोधन हुनेगरी उत्रिए गरेका छन्। सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा भेला भएका कर्मचारीले कालोपट्टि बाँधेर दिउँसो ४ बजेसम्म...

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष र तत्कालीन कार्यकारी निर्देशकसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपाल सरकार–सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बदनियत गरी २३ करोड २७...

एनओजी पहिलो पटक राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ । शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर  शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर...

घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु

 दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई...

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन...

RECENT POSTS

HOT NEWS