पेट्रोलियम पदार्थको मूल्य बढ्याे
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
खाना पकाउने...
यस्ताे छ दिन भरकाे माैसम
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
जसको...
बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले
दमौली । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ ।
उहाँले भन्नुभयो“ बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी...
वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी
काठमाडौं । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।
विदेशको सपना देखाएर,...
चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न
काठमाडौं । चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेशन अवार्ड’ सम्पन्न भएको छ । विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै काठमाडौंमा एक विशेष समारोहबीच चौथो नेपाल म्युजिक एण्ड फेशन अवार्ड २०८० सम्पन्न भएको हो ।...
एन्फाका केन्द्रिय सदस्य अनिल मल्लले दिए राजीनामा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य अनिल मल्लले पेश्की/बक्यौता फर्छौट समितिको सदस्यबाट राजीनामा दिएका छन् ।
मल्लले शुक्रबार एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासमक्ष राजीनामा पत्र बुझाएका हुन् । उनले समितिका संयोजकलाई...
विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीमा अनुबन्ध
काठमाडौं । राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथु स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् ।
पहिलो सिजनमा काठमाडौं रेजर्सलाई उपाधि जिताउने कप्तान कुथुले यस पटक नयाँ टिमसँग सम्झौता गरेका छन् ।
उनी...
माया हाे बाेलकाे म्यूजिक भिडियाे सार्वजनिक
https://youtu.be/ipISenXnE1A
काठमाडाैं । गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ ।
सुरेन्द्र...
सरकार र आन्दोलनरत शिक्षकहरूबीच पाँच बुँदे सहमति
काठमाडाैं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।
यसअघि सरकार र शिक्षक महासङ्घबीच...
बच्चालाई चकलेट कति हानिकारक ?
के तपाईं आफ्ना बालबालिकालाई प्रायः चकलेट दिने गर्नुभएको छ ? यदि यस्तो हो भने होसियार हुनुहोस् । यसले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पार्ने गरेको छ । बेलायतमा साना बालबालिका खानपानको माध्यमबाट लिने चिनीको मात्रा...
























