सिटिजन लाइफको आइतबारदेखि कारोबारमा आउने

काठमाडौं । सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर...

आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने 

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी...

प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोज गरिने

छेन्दु (चीन) । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेन्दुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको छ । यसअघि तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुग्नुभएकका प्रधानमन्त्री प्रचण्डलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ...

एलआईसी नेपालले गैर-कानूनी गतिविधि नगरेको प्रेस-विज्ञप्तिमार्फत स्पष्ट

काठमाडौं । एलआईसी नेपालले कुनै पनि गैर-कानूनी गतिविधि नगरेको स्पष्ट पारेको छ । कम्पनीले आज विज्ञप्ति प्रकाशित गरी एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई आफ्नै बीमितको बीमाबाट योजनाबद्व रुपमा वास्तविक बीमितको स्वीकृति...

राष्ट्रपति कार्यालयका सहसचिव कार्की ५२ वर्षकाे उमेरमा निधन

काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो। ओखलढुङ्गाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए।...

अवैध लागूऔषधसहित पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामालाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने सूचना...

विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर आज बिहान अस्ट्रेलिया लागेका हुन् । विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका...

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो...

श्रमिकको तलबबाट काट्ने क्रम बढ्दाे

काठमाडाैंं । सामाजिक सुरक्षा कोषमा योगदान गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढेको छ । कानुन अनुसार श्रमिकको न्युनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत श्रमिकको तलबबाट र २० प्रतिशत रोजगारदाताले थपेर मासिक...

एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै...

RECENT POSTS

HOT NEWS