सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको...

नेपालको पब्जी टोली सेमिफाइनलमा

काठमाडौं । चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद-एसियाडअन्तर्गत ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलमा पुगेको छ। एलिमिनेसन राउन्डमा आफ्नो समूहको दोस्रो स्थानमा रहँदै नेपाली टोली सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा ८ टोली रहने छन् जसमा ४र४...

दुई हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये...

चाइनामा मुस्लिम समुदायलाई धार्मिक स्वतंत्रता छैन :- प्रवक्ता पठान

कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ पिपरामा रहेको मदरसामा मदरसाका प्रधानाध्यापक अतिकुर रहमान तथा सो मदरसाका अध्यक्ष रहिस अहमद खाले मोहम्द डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै जनता सामाजबादी पार्टी नेपालका...

नयाँबानेश्वर चोकमा डाक्टरहरूकाे प्रदर्शन जारी

काठमाडौं। काठमाडौंमा शुक्रबार पनि डाक्टरहरूले प्रदर्शन गरेका छन् ।  कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर-माइतीघर सडकमा बसेरै प्रदर्शन गरेका हुन् । डाक्टरहरू माइतीघरबाट नयाँबानेश्वर चोकसम्‍म अएर सडकमै बसेर प्रदर्शन जारी राखेका छन् । उनीहरूले डाक्टरमाथिको...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई...

प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट छेन्दु पुग्नुभयो

छेन्दु (चीन) ।चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुग्नुभएको हो । उहाँलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश...

थेगिनसक्नु भीआइपीको भार

काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो । कार्यविधि पछ्याउँदा अहिले भिआइपीका...

‘पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा’

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन् । पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, “विपत्ति वा डढेलो, आँधीबेहरी...

पढ्नलाई उमेरले छेक्दैन

जानकी (बाँके) । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई...

RECENT POSTS

HOT NEWS