गोपालप्रसाद रिमाल पुरस्कार अर्पण समारोह सम्पन्न

काठमाडाैं ।  साहित्य सदन नेपाल, रामहिटी, बौद्धमा साधारण सभा तथा गोपालप्रसाद रिमाल पुरस्कार अर्पण समारोह  असोज १३ गते शनिवार सम्पन्न  भएकाे छ । वासुदेव त्रिपाठीको प्रमुख अतिथि रहेको समारोहमा तयार भएको भवनबारे खुशी व्यक्त गर्दै...

रेमिट्यान्स कम्पनीहरूले दाबी नभएको अर्बौं रकम अपचलन गर्ने

काठमाडौं । नेपालका रेमिट्यान्स कम्पनीहरूले दाबी नभएको अर्बौं रकम अपचलन गर्ने गरेका छन् । हुण्डी कारोबारीहरूसँग मिलेमतो गर्दा बदनाम भएका रेमिट्यान्स कम्पनीहरूले विदेशमा ज्यान गुमाएका श्रमिकहरूको रकम नै पचाउन खोजेका छन् । ‘रेमिट्यान्स कम्पनीमा खाता...

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ...

यू-१९ साफ च्याम्पियनसिपको उपाधि भारतले लगातार तेस्रो पटक जित्याे

काठमाडौं । भारतले यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि तेस्रो पटक जितेको छ। काठमाडौंमा आयोजना भएको प्रतियोगिताको फाइनलमा भारतले पाकिस्तानलाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले...

जसपाका महिला सांसद सम्मानित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना प्रतिनिधिसभाको महिला सांसद र प्रदेशसभाको सदस्यलाई सम्मान गरेको छ । पार्टीको सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय समितिद्वारा...

हिरासत कक्षमा पुस्तकालय स्थापना

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई...

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स) को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलपत्र प्रक्रियामा सहभागी...

सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ । गत...

एनएसएलको दोस्रो संस्करणको अक्शन सम्पन्न

काठमाडौं । आगामी मंसिर ८ बाट सुरु हुने तय भएको फुटबलको चर्चित फ्रेन्चाइज प्रतियोगिता नेपाल सपुर लिग (एनएसएल) को दोस्रो संस्करणको अक्शन शनिबार काठमाडौंमा सम्पन्न भयो। अक्शनबाट सहभागि ९ टिमले १ सय २० खेलाडीका...

काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढ्याे

काठमाडाैं । पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस...

RECENT POSTS

HOT NEWS