दशैं, तिहार तथा छठलाई लक्षित गर्दै “आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं, तिहार तथा छठलाई लक्षित गर्दै 'आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।
असोज १४ गते देखी शुरु भई मङ्सिर...
नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपन्द्र सिंह ऐरीद्वारा विश्व कीर्तिमान कायम
काठमाडौं । नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएकाछन् ।
सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलिया...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ कालधारास्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ केजी, नगद ९ हजार रूपैयाँ र भिषा कार्ड ७ थानसहित २ जनालाई शनिबार 3 दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय
काठमाडौं । सरकारले नेपाल आयल निगमले शनिबार वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य लागु नगर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले...
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा भएको मूल्यवृद्धिमा...
कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
बोर्डले उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धी प्रतिवेदन...
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ खुला
काठमाडाैं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि...
पत्रकारितामार्फत लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ पुन्यतिथिमा प्रेस युनियन चितवन शाखाले शनिबार...
सुनचाँदीकाे मूल्य घट्याे
काठमाडौं । आज सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख...
विद्युत् महसुल नबुझाउने ग्राहक कालोसूचीमा
वीरगंज । लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार ८२३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर...

























