सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सिर्जना राई काठमाडौं ।  “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो । सांसदसँग राससको अन्तक्र्रियामा...

ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै...

तस्करको गोदामामा भैरहवा भन्सारको छापा

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको...

स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रवार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा जैसीको सम्पूर्ण समूह नै निर्वाचित भएको हो । युनियनको उपाध्यक्षमा सोनु...

सवारी साधनमा कालो स्टिकर टास्ने प्रचलन बढदै

भैरहवा । लुम्बिनी प्रदेशमा कालो सिसावाला सवारी साधनको प्रयोग व्यापकरुपमा हुने गरेको छ । धेरै जसो सवारी साधनमा कालो स्टिकर टास्ने प्रचलन बढदै गएपछि सुरक्षा चुनौती पनि थपिएको सुरक्षा विशेषज्ञहरु चिन्ता व्यक्त गर्दछन् ।...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल (तराई) लिमिटेड बिच सम्झौता सम्पन्न

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच च्यानल फाइनान्सिङ्ग कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स...

एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ग्लोबलको आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहेका सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन...

गोदावरीमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित गोदावरीमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नम्बर तीनको आयोजनामा विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र, सर्वसाधारणका लागि मनोरञ्जन स्थल मात्रै नभएर वैज्ञानिकहरूका...

पोखरी नै कायम हुनु पर्ने माग राखी जन प्रदर्शन

काठमाडौं । थ बहि:(ठमेल)स्थित व्यापारिक भवन ‘छायादेवी कम्प्लेस ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी जन प्रदर्शन गरिएको  छ।सम्पदाप्रेमी समाज नेपालको आयोजनामा आज इन्द्रचोक स्थित एक सभा गरि...

भरूवा बन्दुक र भरूवा बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ

रूकुम पश्चिम । मुसिकोट नगरपालिका-६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारीलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा...

RECENT POSTS

HOT NEWS