देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्छ: महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी...

कपडा पसलमा आगलागी हुँदा एक करोडको धनमाल जलेर नष्ट

सिरहा । बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका-५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई बिहीबार राति अचानक आगलागी हुँदा विभिन्न किसिमका कपडाहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको...

एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार...

निउरो बेचेर घर खर्च

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन...

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

गलकोट । बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर  परिवार विस्थापित भएको छ । नाली निर्माणका क्रममा चर्किएको...

येंयापुन्हीमा बालकरामले जिब्रो छेडेर पशुपतिनाथको परिक्रमा गर्ने

भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा...

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौ ।  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधान एवम्  गृहमन्त्री...

धन्यन्तरी स्पोर्टस् हबमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने

  काठमाडाैं । काठमाडौंको धु्म्बाराहीमा रहेको धन्यन्तरी स्पोर्टस् हबमा आउँदो शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहनबहादुर शाहीको पहलकदमीमा धन्यन्तरी क्लब र सशस्त्र प्रहरीबीच प्रतियोगिता हुन लागेको हो । विभिन्न उमेर समूहमा खुल्ला, भेट्रान...

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

महेन्द्रनगर । सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको...

RECENT POSTS

HOT NEWS