पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
पोखरा । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको...
दुबै मृगौला फेल भएका दिवाकर मगरद्वारा उपचारका लागि सहयोगको अपिल
काठमाडौं । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर उपचारत छन् ।
दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौंको वीर अस्पतालमा उपचार गर्दै आएका छन् ।...
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
काठमाडौं । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिको बैठकबारे आज अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी...
राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना भएको...
लिबियामा भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित
लिबिया । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।
“उत्तरपूर्वी लिबियामा बाढीबाट करिब...
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले एनएमबि बुद्ध...
शान्तिबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक संकटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न...
दुई समितिको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।
नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक...
पार्टीका समस्या बाहिर गीत गाएर समाधान हुँदैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक...
साफ यू–१९ च्याम्पियनसिप फुटबलमा भारतकाे विजयी सुरुवात
काठमाडौं । साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० गोलले हरायो ।
भारतको जितमाज्वज्वम्सार गोयरी नोएबाले खेलको पहिलो मिनेट, मैतेईले...
























