आन्दोलनरत शिक्षकहरूले आज निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास

काठमाडाैं । काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन...

आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका...

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

सुनसरी ।  सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या आराेपमा उनलाई प्रक्राउ गरिएकाे सुनसरीका प्रहरी...

अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ। फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक...

आइफोन १५ सिरिज सार्वजनिक भएसँगै उत्साहको माहोल

काठमाडाैं । आइफोन १५ सिरिज सार्वजनिक भएसँगै एप्पल प्रडक्टका शौखिनहरुमा एक प्रकारको उत्साहको माहोल छ । एकातर्फ आइफोन १५ बुकिङ गर्ने तथा खरिद गर्नका लागि होडबाजी चलिरहेको छ भने अर्कोतर्फ यो नयाँ आइफोनका विषयमा एउटा...

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

काठमाडौं । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र...

दिनभरकाे माैसम यस्ताे छ

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ। मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश...

बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघ्याे

हेटौँड । बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका...

सवारी दुर्घटनामा परी एककाे ज्यान गुमायाे

बुटवल । पाल्पामो सवारी दुर्घटनामा परी बुधबार एक युवाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली कागाउँपालिका–९ चापपानी स्थित भित्री सडकमा जीपको ठक्करबाट घाइते मोटरसाइकल चालक सोही गाउँपालिका वडा नम्बर ७ का...

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

न्यूयोर्क ।  नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । राष्ट्रसङ्घको...

RECENT POSTS

HOT NEWS