परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको...

चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज (बुधबार) उहाँहरूबिच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो । “आज राष्ट्रपति पुटिनले...

खोलाखोल्सीको निहुरो सहर बजारका भान्सामा

भोजपुर । सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निहुरो सहर बजारका भान्सामा पुग्न थालेको छ । भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निहुरो देशका ठूला सहरमा पुग्न थालेको...

“आइएमई गरौँ,करोडपति बनौँ” योजना सार्वजनिक

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले “आइएमई गरौँ,करोडपति बनौँ” योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक...

कपी साटेर नम्बर दिएको भन्दै विद्यार्थी संगठन आन्दोलित

विराटनगर । विद्यार्थीको उत्तर पुस्तिका साटफेर गरेको भन्दै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी संगठनले आन्दोलन थालेका छन् । स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी...

शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि सिलबन्दी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुलेश्वरको एक गोदाममा सिल गरेको छ। पाँचवटा कोठामा शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि उक्त गोदाममा सिल गरिएको विभागले जनाएको छ। म‌ंगलबार उक्त गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी...

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गरिने

काठमाडौं । विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने भएको छ। शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गर्ने शिक्षकलाई जागिरबाटै निकाला गरिने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईले जानकारी...

ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडाैं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको...

राष्ट्र निर्माणमा सबै एकजुट हुनपर्ने : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । संविधान दिवसको उपलक्ष्यमा...

सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान

काठमाडौं । लम्पी स्कीनको प्रकोपको असर आर्थिक वृद्धिदरमा पर्ने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । सन् २०२४ मा ४.३ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गर्दै यस वर्ष लम्पी स्किनको असर आर्थिक वृद्धिदरमा...

RECENT POSTS

HOT NEWS