क्यानडाले भारत भ्रमण गर्दा सावधानी नागरिकहरुलाई आग्रह
काठमाडौं । क्यानडाले भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।
भारतसँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।
मंगलबार जारी ट्राभल एडभाइजरीमा...
हिमालयन हेंड्रिक्स नेपालको प्रतिनिधित्व गर्दै बेस्ट द् याम् ब्लुज फेस्टिबल”मा सानदार प्रस्तुत
काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त ब्लुज नेपाली कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छन् ।
भाद्र २९ गतेदेखि भाद्र...
उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन्...
राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी
काठमाडौं । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश...
त्रिवि परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको जलाए गाडी
विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।
मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा...
अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प
किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन्...
युद्धग्रस्त यमनमा खडेरीको चुनौती
काठमाडौं । वर्षौँदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रका लागि झनै खतरा निम्त्याएको छ ।
कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो...
मण्डलामा सडक नै ढाकिने गरी शिक्षकहरुले गरे प्रदर्शन
काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो ।
ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै...
स्याङ्जाका छ कैदीबन्दीको कैद मिनाहा
स्याङ्जा । संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् ।
अदालतबाट तोकिएको कैद सजाय मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन ठीक भएका छ कैदीबन्दीलाई संविधान दिवसका अवसरमा...
गोरखा दरौदी यातायातको यात्रुबाहक बस एकआपसमा ठोक्कियो
सुलीकोट । गोरखामा गोरखा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ ।
भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक...

























