महाराजगञ्जमा भेटिएको शंकास्पद बस्तु बच्चाको खेलौना

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा भेटिएको शंकास्पद बस्तु बच्चाको खेलौना मात्रै भएको पाइएको छ। सडक छेउमा शंकास्पद झोला भेटिएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको थियो। त्यसक्रममा केहीबर सवारी आवागनसमेत रोकिएको थियो। शंकास्पद बस्तु बम हुनसक्ने भन्दै...

आठ हजार १६३ मिटरकाे मनास्लु आरोहणमा सर्वाधिक आरोही

काठमाडौं यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन्। पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक...

आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै संविधान दिवस

काठमाडौं  । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा...

कमला ह्यारिसको जीवनी ‘सत्यको जगमा उभिएर’ सार्वजनिक

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ...

हाथवे इन्भेष्टमेन्टको प्राथमिक सेयर बाँडफाँट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले २१ देखि २५...

अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन माघमा

काठमाडौं । अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आगमी माघ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने बताइएको छ । सो संगठनद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो। उक्त पत्रकार सम्मेलनमाअखिल (क्रान्तिकारी)...

एमएमएमा डेब्यु फाइट जितेका रविन्द्र  धान्तले नेपाललाई चिनाउन सफल

काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र  धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् । थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल...

शिक्षा विधेयकविरुद्ध प्रदर्शन

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीले मंगलबार राजधानीको माइतीघर मण्डलामा प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले संसद्‌मा दर्ता...

महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै

भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट...

नेप्से परिसूचक आज दोहोरो अङ्कले बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ। आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो। नेप्सेका अनुसार विभिन्न कम्पनीका...

RECENT POSTS

HOT NEWS