सुन तस्करी प्रकरणमा दावा छिरिङ शेर्पाले ओसारपसार नभई कमिसन पाउने कुरामा मात्र लागेको बयान

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्तको दाबी गरिएका बेल्जियम नागरिक दावा छिरिङ शेर्पाले सुन तस्करी प्रकरणमा आफू ओसारपसार नभई कमिसन पाउने कुरामा मात्र लागेको बयान दिएका छन्। अनुसन्धानमा उनी नेपालमा सुन...

अस्कर अवार्डमा ‘हल्कारा’ छनोट

काठमाडौं । अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि यसपालि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ छनोट भयो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो। विभिन्न अन्तर्राष्ट्रिय फिल्म...

१ सय ३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

काठमाडौं । औषधि व्यवस्था विभागले १ सय  ३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ । विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा...

नेपाल शिक्षक महासंघ कपिलवस्तुको प्रेस विज्ञप्ति, सहयोग गर्न सबैमा अपील

कपिलवस्तु । असोज १ नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र...

नौबिसे-मलेखु सडक राति चार घण्टा बन्द हुने

काठमाडौं । सडक विस्तार तथा निर्माणका लागि पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मलेखु सडक खण्डको बुधबारदेखि राति ४ घण्टा अवरुद्ध हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड असोज २० गतेसम्म बन्द...

सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि

काठमाडौं । माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ । असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो ।...

द्रुत बस सेवा सञ्चालन हुने

काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक...

सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी पर्व मनाउँदै

काठमाडौं । नेपाली नारीहरुले आज हरितालिका तीज अन्र्तगत सप्तऋषिको पूजा गरेर ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ। आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु...

सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्छ : अधिवत्ता बिष्णु गिरी

काठमाडौ । कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवत्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको बडापत्र जारी गर्नु पर्ने बताएका छन् । सरकारी कार्यालयमा यो कामको लागि यसलाई भेटने यति शुल्क लाग्ने र यति समयमा काम...

१९औं एसियाली खेलकुदमा नेपालली पुरुष भलिबल टाेलीेले बहराइनसँगै भिड्दै

काडमाडाैं । एसियाली खेलकुदको औपचारिक उद्घाटन २३ सेप्टेम्बरबाट सुरु हुँदै छ। यद्यपि प्रतियोगिताको उद्घाटन अघिनै केही खेलहरु भने सुरु भएका छन्। आजबाट टिम इभेन्टका खेलका रुपमा रहेका भलिबल, फुटबल र क्रिकेटको प्रारम्भिक खेलहरु सुरु...

RECENT POSTS

HOT NEWS