सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चावहिलस्थित सडकमा प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक...

अस्करमा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने

काठमाडौं। एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड)को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ। नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदनमध्येबाट आज बसेको बैठकबाट...

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कपिलवस्तु । आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय बिकाश परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा बिकाशले चिर्पटले...

कार दुर्घटना हुँदा कम्तीमा पाँच घाइते

झापा । इलामको कन्याम पुगेर फर्किँदै गरेको कार कुटीडाँडानजिक दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन्। रोङ गाउँपालिका–३ कुटीडाँडानजिकै सोमबार साँझ उक्त कार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त दुर्घटनामा घाइते...

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन्। ‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको...

बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ

काठमाडौं । सिमकार्ड डुप्लिकेशन गरी बैंक खाताबाट रकम ठगी गर्ने सरोज दिवाली पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा...

भगवान् गणेशको पूजाआराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म...

यी हुन पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार, पुरस्कृत हुने राष्ट्रिय शिल्ड तथा...

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

काठमाडौं । गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ साेमबार राजपत्रमा प्रकाशित भएको छ। जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर  चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। साथै अनलाइन आवेदन दिएको पाँच...

सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । रक्षा मन्त्रालयमा सोमबार सबै मन्त्रीसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न...

RECENT POSTS

HOT NEWS