बेनिनमा इन्धन डिपोमा आगलागी हुँदा ३४ को मृत्यु
कोटोनु । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ ।
यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।
एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि...
सरोकारवालाहरुको एकै स्वर, शिक्षामा लगानी बढाउनुपर्नेमा जोड
काठमाडौं । नेपालमा निःशुल्क, गुणस्तरीय शिक्षा सम्भव रहेको सरोकारवालाहरुले औंल्याएका छन् । तर, त्यसका लागि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा उनीहरुको जोड थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीई नेपाल)को २० औं वार्षिकोत्सको उद्घाटन सत्रमा बोल्दै...
“भगवान् श्रीपशुपतिनाथ” नामक महाग्रन्थ प्रकाशन
काठमाडाैं । श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले “भगवान् श्रीपशुपतिनाथ” नामक महाग्रन्थ प्रकाशनमा ल्याएको छ ।
शनिबार एक समारोहका बीचमा उक्त ग्रन्थ लोकार्पण गरीएको छ । प्रतिष्ठानका अध्यक्ष श्रीदेवीप्रसाद चापागाईको सभापतित्वमा संचालित लोकार्पण कार्यक्रममा महाग्रन्थ “भगवान श्रीपशुपतिनाथ”...
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० र तेजाबी सुन १ लाख ११ हजार ६५०...
सपिङ मलमा गोली हानाहान हुँदा तीनको मृत्यु
जर्जिया । अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ ।
सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३० बजे दक्षिण पश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा...
सिक्किमका पूर्वस्वास्थ्यमन्त्री छाला रोग विशेषज्ञ एमकेलाई अवार्ड
झापा । भारतको सिक्किमका पूर्वस्वास्थ्यमन्त्री तथा छाला रोग विशेषज्ञ डा. मणिकुमार शर्मा (एमके) बेलायतको क्युमेट मेडिकल इन्स्टिच्युटले शनिबार मानार्थ अवार्ड दिएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा आयोजित एक समारोहबीच छाला रोग विशेषज्ञ शर्मालाई भारतमा...
सन्दीप विरूद्धको नाबालिग बलात्कार मुद्दामा सुनुवाइ नहुने
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो। यसअघि असोज १ गते पनि...
नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित
काठमाडौं । नेपाल १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलको पहिलो खेलमा पराजित भएको छ ।
नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो । भियतनामको जितमा खेलको ५३औं मिनेटमा फाम है यनले र खेलको ६४औँ...
दुई हप्ते १९औं एसियाली खेलकूद प्रतियोगिता शुभारम्भ
हाङझोउ । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् ।
चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५...
यातायात सुधार गर्न कार्यदल गठन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेको छ । मन्त्रालयमा शुक्रबार सरोकारवाला सबै पक्षसँग छलफल गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन...
























