सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल छनोट चरणबाटै बाहिरिए
काठमाडौं । चीनमा जारी एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । नेपाली खेलाडी सलिशा भण्डारी र सुस्मिता नेपाल सुटिङको १० मिटर एयर राइफल महिला छनोट चरणबाटै बाहिरिएका हुन् ।
छनोट चरणमा...
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक घट्याे
काठमाडाैं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १९.४२ अंकले घटेको छ। यसदिन नेप्से ०.९५ प्रतिशतले घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको...
दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार
काठमाडौं । दलहरुले सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे प्रस्ताव तयार पारेका छन् । यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।
भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर...
ललितपुरका व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउने
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको जनाएका छन् । बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको जनाएका हुन् । हाल उनी वर्तमान वरिष्ठ...
१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा चार पक्राउ
सुर्खेत । पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सोही क्षेत्रका युवा रहेको र उनीहरु मध्य तीन जना नाबालक रहेको प्रहरीले जनाएको छ ।...
सीसीपीआईटीबीच दुई देशबीच लगानी गर्न समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी...
चीनले एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्याे
काठमाडाैं । आयोजक राष्ट्र चीनले एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो ।
‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले...
भारत १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुग्याे
काठमाडौं । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जिती पहिलो ब्याटिङ राजेको...
यु-१९ साफ च्याम्पियनसिपमा बंगलादेशलाई भुटान सेमिफाइनल प्रवेश
काठमाडौं । पछिल्लो केही वर्षदेखी भुटानले गरेको ग्रासरुट फुटबलको लगानिको नतिजा देखिन थालेको छ। काठमाडौंमा जारी यु-१९ साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार बंगलादेशलाई ४-३ गोलको सनसनिपूर्ण जित निकाल्दै भुटान सेमिफाइनल प्रवेश गर्न सफल भयो।...
अम्बर गुरूङको दार्जिलिङमा शालिक निर्माण
काठमाडाैं । राष्ट्रिय गानका संगीतकार अम्बर गुरूङको दार्जिलिङमा शालिक निर्माण भएको छ।
गुरूङले नेपाली आधुनिक संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लभ एन्ड सपोर्ट फाउण्डेशन नेपाल र सिक्किमको संयुक्त पहलमा दार्जिलिङको मिरिक महकु स्थित टिंगलिंग...
























