हरित रोजगारी सिर्जना परियोजनामा प्रतिबद्धता
सन्तोष सुवेदी
कास्की, । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख...
मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति
गुणबहादुर रोका
सुलीकोट । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना...
दैलेखमा चट्याङ लागेर एक महिलाको मृत्यु
दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा...
राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल...
‘बाल दिवसलाई नारामा सीमित नराखौँ’
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भविष्यका कर्णधार बालबालिकालाई संविधानप्रदत्त हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै उहाँले सो आवश्कता औँल्याउनुभएको...
भाटभटेनीमा मञ्जुश्रीको छुट अफरमा १५० देखि ३५० रुपैयाँसम्म व्यवस्था
काठमाडाैँ । मञ्जुश्री फाइनान्स लिमिटेड र भाटभटेनी सुपर मार्केटको सहकार्यमा बुवाको मुख हेर्ने दिन, हरितालिका तीज र संविधान दिवसको पावन अवसर पारेर यही भाद्र २८ गते देखि आश्विन ३ गते सम्म भाटभटेनी सुपर मार्केटमा...
लिवियामा बाढी जाँदा मृत्यु हुनेको संख्या साढे ५ हजार नाघ्यो
काठमाडौं । पूर्वी लिवियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ। अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।
त्रिपोलीस्थित आपतकालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या...
सिटिजन लाइफको आईपिओ ९ लाख जनाले १० कित्ताका दरले बाँडफाँड
काठमाडौं । सर्वसाधारणका लागि निष्कासन भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ ।
कम्पनीले भदौ १५ देखि भदौ १९ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कूल २४४...
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार पनि छापावाल सुन एक लाख...
स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु...

























