लयमा फर्किंदै इटालीको पर्यटन उद्योग
इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारदेखि सुरु भएको छ । मंगलबारदेखि नै इटालीमा पर्यटकहरूको रेकर्ड ब्रेक भएको बताइएको छ ।
कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको हो । यस...
त्रिचन्द्र क्याम्पसमा ऋग्वैदिक हिमालय विषयमा एक दिने सिम्पोजीयम सम्पन्न
काठमाडाैं । त्रिचन्द्र बहुमुखी क्याम्पस मानवशास्त्र विभागको आयोजनामा काठमाडाैं मानशास्त्र सिम्पोजीयम (Kathmandu Anthropology Symposium-KASII) को दोश्रो संस्करण ऋग्वैदिक हिमालय विषयमा छलफल कार्यक्रम श्रावण ३१ गते बुधबार सम्पन्न भएको छ ।
सो छलफलका मुख्य वक्ता प्रा. डा....
हुलाकबाट एक करोड राजस्व सङ्कलन
नारायणगढ (चितवन) । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन...
आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या
काठमाडौं । काठमाडौं महानगरपालिकाले आँखा पाकेका विद्यार्थीलाई घरमा आरामको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
महानगरको शिक्षा विभाग प्रमुख सीताराम अधिकारीका अनुसार विद्यार्थीमा आँखा पाक्ने सरुवा रोगको समस्याका कारण विद्यालय सञ्चालनमा समस्या भएको जानकारी विभिन्न...
चिनियाँ रक्षा सैन्य प्रतिनिधि टोली र प्रधान सेनापति शर्माबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा आइपुगेको चिनियाँ सैन्य टोली र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
बुधबार नेपालका ५ दिने भ्रमणमा आइपुगेको चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे...
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग
जनकपुरधाम । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन...
सन् २०२६ सम्ममा दादुरा निवारणका लागि खोप ल्याउन गाभीलाई पत्र
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र...
सडकपेटीमा जथाभावी फोहोर फाल्नेलाई ५ हजारको जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना तिराएको छ ।
काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो...
नेप्सेमा २०.३१ अंककाे गिरावट
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २०.३१ अंकले गिरावट हुँदा २०२५.१२ को बिन्दुमा बनन्द भएको छ ।
साउनमा घटेको निक्षेपको ब्याजदर १ भदौदेखि...
कैलालीको जगतपुरमा १६ दिनदेखि छैन बिजुली
कैलाली । जिल्लाकाे जानकी गाउँपालिका-६ जगतपुरमा १६ दिनदेखि बिजुली आएकै छैन। यही साउन १५ गते चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किएपछि जगतपुर गाउँका सयौं परिवारले १६ दिनदेखि बिजुलीको उपभोग गर्न नपाएका हुन्।
जगतपुर गाउँमा...
























