संसदको गतिरोध हटाउन पहल गरिरहेका छाैं : राष्ट्रपति पौडेल

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको गतिरोध अन्त्य गर्न पहल गरिरहेका छन्। लामो समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद...

टिकौली जंगलमा आठ वटा सवारीसाधन ठोक्किदा २० जना घाइते

भरतपुर । रत्नगनगर सडकको टिकौली जंगलमा आठ वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका- ९ टिकौली जंगलमा बुधवार ११ः४० बजे अक्सफोर्ड कलेज गैंडाकोटको बसले शव बोकेको बोलेरोलाई ठक्कर दिँदा...

आज मछिन्द्रले मोहन बगानसँग खेल्दै

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ए डिभिजन लिग क्लब मछिन्द्र क्लबले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ । कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा...

सार्वजनिक यातायातको भाडा बृद्वि

काठमाडाैं । डिजेलको भाउ प्रतिलिटर २१ रुपैयाले बढेपछि यातायात व्यवस्था विभागले भाडादर समायोजन गरेको छ। अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अन्तरप्रदेश चल्ने सवारीको भाडादर समायोजन यातायात व्यवस्था विभागले...

नेपाल टेलिकमकाे नाफा ७.८६ प्रतिशत घट्याे

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालु...

बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ । छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार...

जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर प्रदर्शन हुने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष सम्बन्धी निर्णय गरेको हो । बैठकले निम्न अनुसारका...

वायु प्रदूषण बढेको भन्दै विद्युतीय सवारी बढाउन इण्डोनेसिया सरकारको आह्वान

इण्डोनेसिया । वायु प्रदूषण बढेसँगै इण्डाेनेसिया सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मङ्गलबार इण्डोनेसियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान...

अपि पावरको हकप्रद सेयर खुल्यो

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आज (बुधबार)देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १:०.४५ अनुपातमा १ करोड ६५ लाख ३३ हजार...

आज घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

RECENT POSTS

HOT NEWS