विषालु च्याउ खाँदा १२ जना बिरामी

दिपायल । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी...

गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा

गण्डकी । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् । प्रदेश स्वास्थ्यमन्त्री...

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान

काठमाडौं । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा...

चीनमा मुस्लिम धर्मावलम्बीलाई स्वतन्त्रता छैन : अकरम पठान

कपिलवस्तु । साउन २४ राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र सामाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नं ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो। समाजसेवी...

प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङका लागि संसद् अवरोध गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलले यथास्थितिमा बजेट पास गर्न...

राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग  बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग  बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सो क्रममा...

बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रोल्पा, २३ साउन त्रिबेणि गाउँपालिका-७ तिलास्थित सडकमा बागमारादेखि घोराहीतर्फ जाँदै गरेको ना.५ ख २६१२ नम्बरको बस करिब १ सय ५० मिटर तल खोल्सामा खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ४ जनाको घटनास्थलमै मृत्यु...

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका...

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं वार्षिकोत्सव सम्पन्न

नवलपरासी(पश्चिम), २३ साउन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं बार्षिकोत्सव सम्पन्न भएको छ । सो...

‘जानु ए जानु’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा...

RECENT POSTS

HOT NEWS