गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माण हुने कुरामा विश्वस्त रहन आग्रह गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लिम्बूले अहिले रङ्गशालाका निम्ति रु तीन...
पृथ्वीराजमार्ग पुनः सडक अवरुद्ध
तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ ।
आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक विस्तारको जिम्मा पाएको चिनिँया कम्पनीसँगको समन्वयमा भासिएको...
आज सुन चाँदीको भाउ सामान्य घट्याे
काठमाडाैं । सुन चाँदीको भाउ आज सामान्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलामा एक लाख...
शेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ । बजार २०६०.९१ विन्दुमा उक्लियो । यो २.०३ प्रतिशतको वृद्धिदर...
झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी
२४ साउन, झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमा समेत चिनिएको छ ।
धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त...
‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ दिवस मनाइयो
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो...
सांसदहरूले अवरोध जारी राखेपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित
काठमाडौं । सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।
एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी...
फ्रान्सले मोरक्कोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुग्याे
एडेलेड। एजेनी ले सोमरको दुई गोलप्रेरित फ्रान्सले अन्तिम १६ अन्तर्गत मंगलबार मोरक्कोलाई ४–० मा पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ।
अस्ट्रेलियाको एडेलेडमा भएको खेलमा अफ्रिकी टिमविरुद्ध हाबी बनेको फ्रान्सका लागि कादिदियातो दियानीले १५औं मिनेटमा...
टेलिकमको करिब २० हजारथान रिचार्ज कार्ड हरायाे
काठमाडौं । नेपाल टेलिकमले काठमाडौंबाट भैरहवा पठाउने क्रममा करिब २० हजारथान रिचार्ज कार्ड हराएको छ । करिब दुई साताअघि ढुवानी कम्पनीमार्फत पठाइएका ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।
तर, यी रिचार्ज...
चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुले सम्मानित
काठमाडाैं । चलचित्र निर्देशक तथा सञ्चारकर्मी चन्द्र वाम्बुलेलाई ताम्रपत्र सहितको सम्मान गरिएको छ ।
किरात राई यायोक्खाको ३६औँ स्थापना दिवसको अबसरमा वाम्बुलेलाई सम्मान गरिएको हो ।
किराया जागिरमान शुभाषी राई सास्कृतिक भिडियो कृति पुरस्कार कोषको शीर्षक...

























