सिन्धुली भएर बग्‍ने नदीमा बाढीको उच्च खतरा

काठमाडौं  । सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीमा बाढी आउने भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले सर्लाही, रौतहट र सिन्धुली भएर बग्ने नदीहरूमा जल सतह खतरा तहभन्दा...

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो ।...

अमेरिकामा प्रचण्ड गर्मीका कारण १४७ जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ । मृत्युको रिपोर्ट तीन...

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

पर्सा । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात...

प्रतिनिधिसभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले सुन तस्कारीको जरोसम्म पुगेर घटनामा संलग्नलाई...

किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा चन्द्र वाम्बुले सम्मानित

काठमाडौं । किरात संस्कृतिका फिल्मकर्मी चन्द्र वाम्बुले राईलाई ‘किरात राई यायोक्खा जागिरमान–सुवासी राई सांस्कृतिक भिडियो पुरस्कार’ प्रदान गरिएको छ । किरात राई यायोक्खाको ३६औं स्थापना दिवसमा अवसरमा सोमबार आयोजित समारोहमा संस्कृति मन्त्री सुदन किराती र...

UPDATE : ल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु हुँदा १८...

दाङ । रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र...

शिक्षा कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिए

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्। निजी विद्यालयका सञ्चालकहरुले सरकारले प्रस्ताव गरेको विधेयकमा...

बालुवाटार बैठक : सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी...

किटानी जाहेरी परेपछि अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी  जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी परेको थियो । अहिले देशभर चलिरहेको पत्रकार शुद्धीकरणका...

RECENT POSTS

HOT NEWS