भारतमा निर्मित औषधिमा भेट्यो विषाक्त रसायन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एक महिना अगाडि इराकमा दूषित रुपमा भेटिएको कोल्ड सिरपका लागि भारतको एउटा औषधि कम्पनीलाई दोषि ठहर्याएको छ । भारतमा निर्मित औषधि विषाक्त भएको यो पहिलो घटना भने होइन...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित बालाजु अटो वर्कसपको शाखा कार्यालय निर्माण गर्ने क्रममा करेन्ट लागेर काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दोलखा तामाकोशी गाउँपालिका-३ घर भएका १९ वर्षीय शिब विकको सोमबार दिउँसो मृत्यु भएको छ...

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९:३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५:२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो...

वैदेशिक रोजगार : फेरिँदै नेपाली श्रमिकको गन्तव्य

सीता शर्मा काठमाडौँ, साउन २२ गते । पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको...

७ हजार नाघ्याे डेंगुका बिरामी हुँदा ७ जनाको मृत्यु

काठमाडौं। अहिले देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको...

अविरल वर्षाका कारण डुबान

काठमाडौैं  । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षाका...

कानूनका २०६ जना  विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा एक साताका लागि परिचालन  

  काठमाडाैं । काठमाडौं स्कूल अफ लका विद्यार्थीहरू आजबाट ट्राफिक स्वयंसेवकका रुपमा काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा  खटिएका छन् । स्कूल अफ लमा हिजो आयोजित ट्राफिक स्वयंसेवक कार्यक्रमको, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक...

सिटिजन्सका ग्राहकहरूले ट्रिबोन्स रिसोर्टमा १०% सम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाकुरी फेदी, ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...

अबिरल बर्षाका कारण सवारी आवागमन प्रभावित

काठमाडौं ।  सोमबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने धेरै नदीमा जलसतह बढेको छ। उपत्यकाका बागमती नदीसहित हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती लगायत नदीमा बाढी आएको छ। जलसतह बढेका कारण नदी किनारका सडक (करिडोर)को आवागमन...

न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन...

RECENT POSTS

HOT NEWS