न्यूयोर्कस्थित यूएनको नियोगका लागि नेपालको आवासीय प्रतिनिधिमा लोकबहादुर थापा नियुक्त
काठमाडौं । सहसचिव लोकबहादुर थापा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को नियोगका लागि नेपालको आवासीय प्रतिनिधि तथा राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले थापालाई सोमबार नियुक्त गरेका हुन् ।यसअघि उनी बेल्जियमका लागि नेपाली...
सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक –...
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार...
महावीर पुनको जीवनमा आधारित पुस्तक प्रकाशित हुने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । पुनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै जीवनी प्रकाशनका लागि छापाखानहरूलाई किताब छाप्ने कोटेसन पठाउन अनुरोध...
महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का
काठमाडौं । महिला विश्वकप फुटबलमा इंग्ल्यान्डले क्वार्टरफाइनल यात्रा पक्का गरेको छ। सोमबार ब्रिसबेनमा भएको खेलमा नाइजेरिया र इंग्ल्यान्डबीच निर्धारित र अतिरिक्त समय गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले ४–२ ले खेल आफ्नो पक्षमा पार्दै...
एनआईसी एशिया बैंकको खुद नाफा ४ अर्ब ६५ करोड रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९-८० मा ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो...
चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्घन गरेकाले यी तीन बैंक कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले...
चर्चित गायक योगेश्वर अमात्यले चढाए १ सय ८ तोला सुन
काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा सुनको छाना र गजुरका लागि चर्चित गायकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् ।
योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको...
मछिन्द्र फुटबलले भुटानको पारो एफसीसँग खेल्दै
काठमाडौं । एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।
मंगलबार बेलुकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि दुवै टिमले आफूहरु तयार रहेको बताएका छन् ।
सोमबार भएको प्रिम्याच कन्फेरेन्समा...
डब्लूएचओको क्षेत्रीय निर्देशकमा नेपालका शम्भूप्रसादले दिए उम्मेदवारी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।
नेपाल सरकारको निर्णय अनुसार आचार्यले उक्त पदमा उम्मेदवारी दिएका हुन् ।नेपाल सरकारले २०२३, जुन...
सेयर बजारमा एकल अंकको सामान्य गिरावट
काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । ७ साउनमा मौद्रिक नीति आएपछि ८ साउनदेखि घट्न लागेको नेप्सेमा करिब १७९ अंकको गिरावट भएको छ ।
७ साउनमा ६३ अंकले बढेर एक वर्षयताकै...
























