हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर...
मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराउने योजनामा नेपाल
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बिहीबार घरेलु टोली बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । ढाकाको मुस्तफा कमल रंगशालामा नेपालले गत असोजमा सामना गरेको हारको बदला लिने लक्ष्य राखेको छ । बंगलादेशले नेपालमाथिको दबदबा...
हरियाणामा बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड हाने
एजेन्सी । भारत हरियाणास्थित कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।
सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला...
काठमाडौं महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्वृरत्तिका लागि आगामी साउन २० गते परीक्षा लिने भएको छ । यसका लागि महानगरपालिकाले आजदेखि अनलाइन आवेदन खुला गरेको छ ।
महानगर अन्तर्गतको शिक्षा विभागले आज...
धरौटीमा राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार रिहा
काठमाडौं । जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई...
राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको...
अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान
बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो ।
बर्सेनि भारतमा मजदुरी...
मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै केही समय खेल्ने
एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।
गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने तयारी...
मनसुनी वायुको प्रभावका कारण हल्कादेखि मध्यम वर्षा
काठमाडौं । नेपालमा कायम रहेको मनसुनी वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् ।...
कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने...

























