प्रधानमन्त्री कप एनभीए पुरुष भलिबल प्रतियाेगितामा आर्मी शीर्ष स्थानमा

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३-२ को सेटमा पराजित...

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री...

प्रभु बैंक लिमिटेडद्वारा पशुपति क्षेत्र विकास कोषलाई गाडी प्रदान

काठमाडाैं । प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले गाडीको चाबी हस्तन्तरण गरेका हुन्। औपचारिक...

९० वर्षीय लेखक मानन्धरको ‘आत्म कथा’ सार्वजनिक

काठमाडौं । सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तक ‘आत्म कथा’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बीच ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरद्वारा लिखित पुस्तक 'आत्म कथा' सार्वजनिक गरिएको हो...

सीताको अन्त्येष्टिमा पशुपतिमा शुभचिन्तकहरूको भीड

 काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ । आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा...

नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुग्याे

काठमाडौं : साताको चौथो सेयर कारोबारको दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा पुगेको  हो । अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४.७३ अंकले ओरालो लागेको थियो।...

दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा...

सामान्य बन्दै नागरिकता लिनेको भीड

बाँके । जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन थालिएपछि जिल्ला प्रशासनमा बढेको भीड सामान्य बन्दैगएको छ । असार १० गतेदेखि नागरिकता लिनेको भीडका कारण अन्य सेवा समेत प्रभावित भइरहेकोमा पछिल्लो समय...

२५औं एसियनमा धावक सोमबहादुर कुमालले गरे सुधार

 काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३...

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति कलाकारले दिए श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा नेपाली फिल्म र संगीत क्षेत्रले पनि शोक व्यक्त गरेको छ । अभिनेत्री करिश्मा मानन्धरले पत्नी दाहालको तस्वीर सेयर गर्दै श्रद्धाञ्जली जनाएकी छन् । अभिनेता तथा...

RECENT POSTS

HOT NEWS