चार नेपाली अढाई महिनादेखि इन्डोनेसियाकाे हिरासत कष्टकर जीवन भाेग्दै
काठमाडौं । गैरकानुनी रुपमा इन्डानेसियाको मकाशार सहरबाट अस्ट्रेलिया जान लागेका ४ नेपालीलाई समुद्र तटीय निगरानीमा रहेका सुरक्षाकर्मीले पक्राउ गरेपछि अढाई महिनायता स्थानीय प्रहरी हिरासतमा राखिएका छन् ।
राजधानी जर्काताबाट अढाई घण्टाको हवाई उडानमा पुगिने मकासार...
ठगी गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । फकाउँदै डान्सबार पुर्याएर ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा कैलालीको धनगढी उपमहानगरपालिका–४ घर भई काठमाडौं माछापोखरी बस्ने २३...
दुर्गाप्रसाद प्रसाईलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईलाई फोन र एसएमएसमार्फत ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् ।
असार १३ गते अन्दाजी सवा ६ बजेतिर प्रसाईलाई प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना...
नेसपाको ६ महिने संगठन विस्तार अभियान सञ्चालन हुने
काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ। अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षरोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ। वृक्षरोपणसँगै...
प्रधानमन्त्रीकी धर्मपत्नीको निधनप्रति उपाध्यक्ष मशहूदद्वारा दु:ख व्यक्त
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।...
राष्ट्रियसभा बैठक स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको बैठक सरेको हो ।
आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय...
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट...
उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार
एजेनण उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र जापानी अधिकारीले उत्तर कोरियाले अज्ञात रूपमा लामो दूरीको क्षेप्यास्त्र जापानी समुद्रमा प्रहार गरेको पत्ता लगाएका हुन् ।
आफ्नो भूमिमा अमेरिकी जासुस विमानले घुसपैठको...
मिटरब्याज पीडित समस्या समाधान आयोगको समय तीन महिना थप
काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन भएको आयोगको समय तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...
हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइयो
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ। मङ्गलबार बिहान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको...
























